Online Bible

- Reklamy -




१ कोरिन्थी 10:19 - नेपाली नयाँ संशोधित संस्करण

19 म के भन्‍न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसो भए म के भन्‍दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र?

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको हो? अथवा मूर्ति केही महत्त्वको हो भनेर भनिरहेको छु त?

Viz kapitola kopírovat




१ कोरिन्थी 10:19

Následuj nás:

Reklamy


Reklamy