Online Bible

- Reklamy -




१ कोरिन्थी 10:16 - नेपाली नयाँ संशोधित संस्करण

16 आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 प्रभुभोजको कचौरा लिएर हामी परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौं। कचौराबाट पिउँदा हामीहरू ख्रीष्‍टको रगतमा साझेदार हुन्‍छौं। होइन र? टुक्र्याएको रोटी हामीले खाँदा हामी ख्रीष्‍टको शरीरमा साझेदार हुँदैनौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

16 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँच्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यो धन्यवादको कचौरा, जसका लागि हामी धन्यवाद चढाउँछौँ; के त्यो ख्रीष्‍टको रगतमा सहभागिता होइन र? अनि जुन रोटी हामी भाँच्छौँ, के त्यो ख्रीष्‍टको शरीरको सहभागिता होइन र?

Viz kapitola kopírovat




१ कोरिन्थी 10:16

Následuj nás:

Reklamy


Reklamy