Online Bible

- Reklamy -




१ कोरिन्थी 1:20 - नेपाली नयाँ संशोधित संस्करण

20 बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्‍डित? यस युगको तर्कशास्‍त्री खै? के परमेश्‍वरले संसारको ज्ञानलाई बेकम्‍मा बनाउनुभएन?

Viz kapitola kopírovat

पवित्र बाइबल

20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र?

Viz kapitola kopírovat




१ कोरिन्थी 1:20

Následuj nás:

Reklamy


Reklamy