१ इतिहास 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 बेन्यामीनका मानिसहरू आफ्नो वंशावलीअनुसार ९५६ जना थिए, र सबै आफ्ना परिवार-परिवारका मुख्य मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस कुलका ९५६ परिवारहरू त्यहाँ बस्थे। माथि नाम लेखिएका सबै मानिसहरू परिवार-परिवारका प्रधानहरू थिए। Viz kapitolaपवित्र बाइबल9 बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 बेन्यामीन वंशका मानिसहरू, तिनीहरूको वंशावलीमा सूचित गरिएअनुसार, तिनीहरूको संख्या 956 थियो। यी सबै मानिसहरू तिनीहरूका परिवारका अगुवाहरू थिए। Viz kapitola |