१ इतिहास 9:7 - नेपाली नयाँ संशोधित संस्करण7 बेन्यामीनीहरूका: सल्लू, जो मशुल्लामका छोरा, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7-8 बेन्यामीनका कुलका यी मानिसहरू यरूशलेममा बास गर्थे— सल्लू, जो मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाको छोरा र होदबिया हस्सेनूअका छोरा थिए। यरोहामको छोरो यिब्नियाह एलाह, जो उज्जीका छोरा र मिक्रीका नाति थिए मशुल्लाम, जो रूएलको नाति र शपत्याहको छोरा थिए। रूएल यिब्नियाको छोरा थिए। Viz kapitolaपवित्र बाइबल7 यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बेन्यामीनीहरूमा: सल्लू मशुल्लामका छोरा, मशुल्लाम होदवियाहका छोरा, होदवियाह हस्सेनूअका छोरा। Viz kapitola |