१ इतिहास 9:43 - नेपाली नयाँ संशोधित संस्करण43 जिम्री मोसका पिता थिए, र मोस बेनेका पिता थिए। तिनका छोरा रपायाह थिए, तिनका छोरा एलासा थिए, र तिनका छोरा आसेल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 मोस बेनेका बुबा, बेनेका रपायाहका बुबा, रपायाह एलासाका बुबा र एलासा आसेलका बुबा थिए। Viz kapitolaपवित्र बाइबल43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए। Viz kapitola |