१ इतिहास 9:35 - नेपाली नयाँ संशोधित संस्करण35 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाउँ माका थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 यीएलले गिबोन सहर बसाले र त्यहाँ बास गर्न थाले। तिनकी स्वास्नीको नाम माका थियो। Viz kapitolaपवित्र बाइबल35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो। Viz kapitola |