१ इतिहास 9:31 - नेपाली नयाँ संशोधित संस्करण31 कोरहवंशी शल्लूमका जेठा छोरा लेवी मत्तित्याहको जिम्मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 कोरह गोत्र शल्लूमका जेठा छोरा मत्तित्याह नाम भएका एउटा लेवीले मन्दिरमा चढाउने रोटी तयार गर्नुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 कोरहवंशी शल्लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए। Viz kapitola |