१ इतिहास 9:30 - नेपाली नयाँ संशोधित संस्करण30 कुनै-कुनै पूजाहारीहरूले मसला मिसाएर तयार गर्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मसलाहरू मिसाउने कामका लागि पूजाहारीहरू जिम्मेवार रहन्थे। Viz kapitolaपवित्र बाइबल30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे। Viz kapitola |