१ इतिहास 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 यरूशलेममा बसोबास गर्ने यहूदा, बेन्यामीनी, एफ्राइम र मनश्शेका मानिसहरू यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शे कुलका मानिसहरू यरूशलेममा बस्न गए। Viz kapitolaपवित्र बाइबल3 यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे: Viz kapitola |