१ इतिहास 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 आफ्ना पिता-पुर्खाहरूको देश, आफ्ना सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्नेचाहिँ कोही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफ्ना सर-सम्पत्ति भएका ठाउँमा पहिले फर्किआउनेहरूमध्ये इस्राएली जनसाधारण, पूजाहारी, लेवी र मन्दिरका सेवकहरू थिए। Viz kapitolaपवित्र बाइबल2 सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए। Viz kapitola |