१ इतिहास 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 द्वारपालहरू: शल्लूम, अक्कूब, तल्मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्लूमचाहिँ प्रधान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यरूशलेमका मन्दिरमा यी पहरेदारहरू बास्ते शल्लूम, अक्कूब, तल्मोन र अहीमन र तिनीहरूका भाइहरू। शल्लूम उनका अगुवा थिए। Viz kapitolaपवित्र बाइबल17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 द्वारपालहरूमा: शल्लूम, अक्कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्लूमचाहिँ तिनीहरूका अगुवा थिए। Viz kapitola |