१ इतिहास 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 अनि बक्बक्कर, हारेश, गालाल, मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा थिए। Viz kapitolaपवित्र बाइबल15 यरूशलेममा बस्ने बक्बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिक्रीका छोरा थिए। जिक्री आसापका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 बक्बक्कर, हेरेश, गलाल र मत्तन्याह थिए; मतन्याह मीकाका छोरा, मीका जिक्रीका छोरा, जिक्री आसापका छोरा थिए; Viz kapitola |