१ इतिहास 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 एहूदका सन्तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्य मानिसहरू थिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 एहूदका सन्तान नामान, अहियाह र गेरा थिए। तिनीहरू गेबामा बास गर्ने ती परिवारका प्रधान थिए, जुनहरूलाई गेबा छोडी निस्कन कर लागेको थियो र मानहतमा गई बसेका थिए। उज्जा र अहीहूदका बुबा गेराले त्यस काममा तिनीहरूको अगुवाइ गरेका थिए। Viz kapitolaपवित्र बाइबल6-7 यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए? तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतमा जान बाध्य तुल्याइएको थियो। एहूदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहूदका पिता थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए: Viz kapitola |