Online Bible

- Reklamy -




१ इतिहास 8:38 - नेपाली नयाँ संशोधित संस्करण

38 आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्‌: अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए: अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 8:38

Následuj nás:

Reklamy


Reklamy