१ इतिहास 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 गातमा बस्ने मानिसहरूलाई धपाउने र अय्यालोन सहरमा बसोबास गर्ने परिवारका प्रधानहरू बरीआ र शेमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि बेरियाह र शेमा, अय्यालोनमा बस्नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए। Viz kapitola |