१ इतिहास 7:8 - नेपाली नयाँ संशोधित संस्करण8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बेकेरका नौ छोराहरू थिए– जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत। Viz kapitolaपवित्र बाइबल8 बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए। Viz kapitola |