१ इतिहास 7:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसबाहेक तिनीहरूको वंशावलीअनुसार लड़ाकू मानिसहरू ३६,००० थिए, किनभने तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूका यति धेरै स्वास्नीहरू र छोरा-छोरीहरू थिए कि तिनीहरूले सैनिक सेवाको निम्ति ३६,००० पुरुष दिन सक्थे। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए। Viz kapitola |