१ इतिहास 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 उज्जीका छोरा: यिज्यहि। यिज्यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्याह। यी पाँच जना सबै प्रधान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उज्जीको एउटा छोरो यिज्यही थिए। यिज्यही र तिनका चार छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह परिवार-परिवारका प्रधान थिए। Viz kapitolaपवित्र बाइबल3 उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए। Viz kapitola |