१ इतिहास 7:22 - नेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म विलाप गर्दैरहे, अनि तिनका कुटुम्बहरू तिनलाई सान्त्वना दिनलाई आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूका बुबा एफ्राइमले धेरै दिन तिनीहरूको निम्ति शोक गरे र उनका दाजुभाइहरू उनलाई सान्त्वना दिन आए। Viz kapitolaपवित्र बाइबल22 एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए। Viz kapitola |