Online Bible

- Reklamy -




१ इतिहास 7:16 - नेपाली नयाँ संशोधित संस्करण

16 माकीरकी पत्‍नी माकाको एउटा छोरो थियो, जसको नाउँ तिनले पेरेश राखिन्‌। त्‍यसका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 माकीरकी स्‍वास्‍नी माकाले दुई छोरा जन्‍माइन्। तिनको नाम तिनीहरूले पेरेश र शेरेश राखे। पेरेशका दुई छोरा थिए– ऊलाम र राकेम,

Viz kapitola kopírovat

पवित्र बाइबल

16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।

Viz kapitola kopírovat




१ इतिहास 7:16

Následuj nás:

Reklamy


Reklamy