Online Bible

- Reklamy -




१ इतिहास 6:78 - नेपाली नयाँ संशोधित संस्करण

78 यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट— मरुभूमिमा भएको बेसेर, यहसाह,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

78 रूबेनका इलाकामा यर्दन नदीका पूर्वमा, यरीहोपारि टारमा भएका बेसेर, यहसाह,

Viz kapitola kopírovat

पवित्र बाइबल

78-79 मरारी परिवारहरूले मरुभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

78 रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह,

Viz kapitola kopírovat




१ इतिहास 6:78

Následuj nás:

Reklamy


Reklamy