१ इतिहास 6:76 - नेपाली नयाँ संशोधित संस्करण76 नप्तालीको कुलबाट— गालीलमा केदेश, हम्मोन र किर्यातैम, तिनका चरनहरूसमेत। Viz kapitolaसरल नेपाली पवित्र बाइबल76 नप्तालीका इलाकाबाट– गालीलमा केदेश, हम्मोन र किर्यातैम Viz kapitolaपवित्र बाइबल76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण76 अनि नप्तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए। Viz kapitola |