१ इतिहास 6:70 - नेपाली नयाँ संशोधित संस्करण70 मनश्शेको आधा कुलबाट इस्राएलीहरूले आनेर र बिलाम, तिनका चरनहरूसमेत कहातका बाँकी वंशहरूलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल70 पश्चिम मनश्शेका इलाकामा तिनीहरूलाई पशु चरनसहित आनेर र बिलाम सहरहरू दिइएका थियो। Viz kapitolaपवित्र बाइबल70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण70 अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए। Viz kapitola |