१ इतिहास 6:33 - नेपाली नयाँ संशोधित संस्करण33 आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 यो काम गर्नेहरूको वंशावली यस्तो छ: कहातका वंशका– पहिलो गायक दलका अगुवा हेमान योएलका छोरा थिए। तिनको पुर्ख्यौली पहिल्याउँदा यसरी याकूबसम्म आइपुग्यो– हेमान, योएल, शमूएल, Viz kapitolaपवित्र बाइबल33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले सँगीतद्वारा सेवा गरे। कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा, Viz kapitola |