१ इतिहास 6:31 - नेपाली नयाँ संशोधित संस्करण31 सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 करारको सन्दुक यरूशलेममा पुर्याएपछि त्यहाँका पूजा-स्थलमा भजन गर्न वा बाजा बजाउन दाऊद राजाले यी मानिसहरूलाई जिम्मा दिएका थिए। Viz kapitolaपवित्र बाइबल31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 परमेश्वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्। Viz kapitola |