१ इतिहास 6:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना, र तिनका छोरा शमूएल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 एलीआब, यरोहाम, एल्काना। Viz kapitolaपवित्र बाइबल27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 नहतका छोरा एलिआब, एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना, अनि एल्कानाका छोरा शमूएल थिए। Viz kapitola |