१ इतिहास 6:19 - नेपाली नयाँ संशोधित संस्करण19 मरारीका छोराहरू: महली र मूशी। आ-आफ्ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अनि मरारी महली र मूशीका बुबा भए। Viz kapitolaपवित्र बाइबल19 मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मरारीका छोराहरू: महली र मूशी थिए। तिनीहरूका पिताको नामअनुसार सूचित गरिएका लेवीहरूका वंशहरू यिनै हुन्: Viz kapitola |