१ इतिहास 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले देश निकाला गर्नुभएको यहूदा र यरूशलेमका मानिसहरूसमेत यहोसादाकलाई नबूकदनेसर राजाले कैद गरेर लगे। Viz kapitolaपवित्र बाइबल15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेस्सरलाई प्रयोग गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो। Viz kapitola |