१ इतिहास 6:10 - नेपाली नयाँ संशोधित संस्करण10 योहानान अजर्याहका पिता थिए (त्यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा पूजाहारीको सेवा गर्थे), Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अजर्याह (सोलोमन राजाले यरूशलेममा बनाएका मन्दिरमा पूजाहारीको सेवा गर्ने), Viz kapitolaपवित्र बाइबल10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमानद्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए। Viz kapitola |