१ इतिहास 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 र तिनका छोरा बीरह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगे। बीरह रूबेनीहरूका एक प्रधान थिए। Viz kapitolaपवित्र बाइबल6 बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए। Viz kapitola |