१ इतिहास 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 योएलका सन्तान: आफ्ना छोरा शमायाह, तिनका छोरा गोग, तिनका छोरा शिमी, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4-6 योएलका सन्तानका वंशहरू यी हुन्– शमायाह, गोग, शिमी, मीका, रायाह, बाल र बीरह। अश्शूरका महाराजा तिग्लत-पिलेसेरले बीरहलाई, जो कुलका प्रधान थिए, कैद गरेर लगे र देशबाट बाहिर निकालिदिए। Viz kapitolaपवित्र बाइबल4 यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी, Viz kapitola |