१ इतिहास 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्ति तयार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 रूबेन, गाद र पूर्व-मनश्शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए। Viz kapitolaपवित्र बाइबल18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसित युद्धका निम्ति तयार रहेका 44,760 तालिम प्राप्त मानिसहरू थिए, जो ढाल र तरवार चलाउन सक्ने, धनु चलाउन सक्ने, र युद्धका निम्ति निपुण योद्धाहरू थिए। Viz kapitola |