१ इतिहास 5:17 - नेपाली नयाँ संशोधित संस्करण17 यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यी वंशहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्यकालको वंश-सूचीमा थपिएका थिए। Viz kapitolaपवित्र बाइबल17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यी सबै मानिसहरूका नामहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा वंशावलीको सूचीमा लेखिएको थियो। Viz kapitola |