१ इतिहास 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 गुनीका छोरा अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रधान थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब्दीएलको छोरो गुनीको नाति अही ती गोत्रहरूका प्रधान थिए। Viz kapitolaपवित्र बाइबल15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए। Viz kapitola |