१ इतिहास 5:12 - नेपाली नयाँ संशोधित संस्करण12 योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मुख्य गोत्र योएलले बसालेका थिए, दर्जामा दोस्रो गोत्र शापामले बसालेका थिए। यानै र शाफातले बाशानमा अरू गोत्रहरू बसालेका थिए। Viz kapitolaपवित्र बाइबल12 बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बाशानमा योएल मुखिया थिए। तिनीपछि दोस्रोमा शापान, त्यसपछि यानै र शापात थिए। Viz kapitola |