१ इतिहास 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 रूबेन कुलको उत्तरमा बाशान देशमा पूर्वमा सलकासम्म फैलिएर गाद कुल बसेको थियो। Viz kapitolaपवित्र बाइबल11 गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 गादीहरू रूबेनीहरूका नजिक बाशानमा बसे। तिनीहरूको इलाका सलेकासम्मै फैलिएको थियो: Viz kapitola |