१ इतिहास 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 याबेश नाम गरेका एक जना मानिस थिए। आफ्नो परिवारमा उनको बडो इज्जत थियो। आमाले चाहिँ उनलाई याबेश नाम दिएकी थिइन् किनभने उनी जन्मँदा आमाले धेरै कष्ट पाएकी थिइन्। Viz kapitolaपवित्र बाइबल9 याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिंदा म अति वेदनमा थिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याबेस नाम गरेका एक जना मानिस थिए। तिनी आफ्ना दाजुभाइहरूभन्दा प्रतिष्ठित थिए। तिनकी आमाले “मैले यसलाई कष्टमा जन्माएँ,” भनेर तिनको नाम याबेश, राखिन्। Viz kapitola |