१ इतिहास 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 कोसचाहिँ आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कोसचाहिँ आनूब र हज्जोबेबाका बुबा थिए र हारूमको छोरो अहर्हेलका गोत्रहरूका पुर्खा थिए। Viz kapitolaपवित्र बाइबल8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए। Viz kapitola |