Online Bible

- Reklamy -




१ इतिहास 4:43 - नेपाली नयाँ संशोधित संस्करण

43 तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्‍ट पारे, र आजको दिनसम्‍म तिनीहरू त्‍यहाँ बसेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 त्‍यहाँ तिनीहरूले बाँचेका अमालेकीहरूलाई मारे र बास गर्न थाले। आजसम्‍म तिनीहरू त्‍यहाँ बसेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्।

Viz kapitola kopírovat




१ इतिहास 4:43

Následuj nás:

Reklamy


Reklamy