१ इतिहास 4:33 - नेपाली नयाँ संशोधित संस्करण33 र बालातसम्मै यी नगरहरूका वरिपरि तिनीहरूका बस्तीहरू थिए। तिनीहरूका बसेका ठाउँहरू यी नै थिए। अनि तिनीहरूले वंशावलीको एउटा सूची पनि राखेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 साथै छेउ-छाउका गाउँ बस्तीहरूमा, दक्षिण-पश्चिममा भएको बालात सहरसम्मै बास गर्थे। तिनीहरूले वंशावलीको सूची र तिनीहरू बसेका ठाउँ यसरी लेखिराखेका थिए। Viz kapitolaपवित्र बाइबल33 त्यहाँ यो बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारको इतिहास पनि लेखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 र ती नगरहरू वरिपरिका गाउँहरू बालातसम्मै थिए। तिनीहरूका बस्ने ठाउँहरू यिनै थिए। तिनीहरूले वंशावलीको विवरण पनि राखे। Viz kapitola |