१ इतिहास 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 एतामका छोराहरू: यिजरेल, यिश्मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3-4 कालेबकी स्वास्नी एप्रातबाट जन्मेको हूर उनका जेठा छोरा थिए। उनका छोराहरूले बेथलेहेम सहर बसाले। हूरका तीन छोराहरू थिए– एताम, पनूएल र एसेर। एतामका तीन छोरा थिए– यिजरेल, यिश्मा र यिदबश र एउटी छोरी थिई– हस्सलेलपोनी। पनूएलले गदोर सहर र एसेर हूश सहर बसाले। Viz kapitolaपवित्र बाइबल3 एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 एतामका छोराहरू यिनै थिए: यिजरेल, यिश्मा र यिदबश। तिनीहरूकी बहिनीको नाम हस्सलेलपोनी थियो। Viz kapitola |