Online Bible

- Reklamy -




१ इतिहास 4:27 - नेपाली नयाँ संशोधित संस्करण

27 शिमीका सोह्र भाइ छोरा र छ बहिनी छोरी थिए, तर तिनका भाइका थोरै छोराछोरी थिए। यसैले तिनीहरूको वंश यहूदाको वंश जत्तिकै धेरै संख्‍यामा बढ़ेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 शिमीका सोह्र छोरा र छ छोरी थिए तर उनका कुटुम्‍बका छोरा-छोरी कम थिए र शिमियोन कुलमा यहूदा कुल जति बढेन।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्।

Viz kapitola kopírovat




१ इतिहास 4:27

Následuj nás:

Reklamy


Reklamy