१ इतिहास 4:25 - नेपाली नयाँ संशोधित संस्करण25 शौलका छोरा शल्लूम थिए, जसका छोरा मिब्साम थिए, जसका छोरा मिश्मा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 शौलका छोरा शल्लूम, नाति मिब्साम र पनाति मिश्मा थिए। Viz kapitolaपवित्र बाइबल25 शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 शाउलका छोरा शल्लूम, नाति मिब्साम, र पनाति मिश्मा थिए। Viz kapitola |