१ इतिहास 4:23 - नेपाली नयाँ संशोधित संस्करण23 यिनीहरू कुमालेहरू थिए, जो नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरू कुमालेहरू थिए र नतैम र गदेरा सहरमा बास गर्थे र राजाको निम्ति काम गर्थे। Viz kapitolaपवित्र बाइबल23 शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउँथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरू नतैम र गदेरामा बस्ने कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसेर राजाको निम्ति काम गर्थे। Viz kapitola |