Online Bible

- Reklamy -




१ इतिहास 4:2 - नेपाली नयाँ संशोधित संस्करण

2 शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शोबालको छोरो रायाह यहतका बुबा थिए। सोरामा बास गर्ने मानिसहरूका पुर्खा, अहूमै र लहद, यहतका छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 शोबालको छोरा रायाह, जो यहतका पिता थिए, र यहतचाहिँ अहूमै र लहदका पिता थिए। यिनीहरू नै सोरातीहरूका वंश थिए।

Viz kapitola kopírovat




१ इतिहास 4:2

Následuj nás:

Reklamy


Reklamy