Online Bible

- Reklamy -




१ इतिहास 4:18 - नेपाली नयाँ संशोधित संस्करण

18 मेरेदकी यहूदी पत्‍नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यीचाहिँ फारोकी छोरी बित्याहका छोराछोरीहरू थिए। तिनै बित्याहलाई मेरेदले विवाह गरेका थिए। तिनकी यहूदा कुलबाटकी पत्नीले गदोरका पिता येरेद, सोकोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन्।

Viz kapitola kopírovat




१ इतिहास 4:18

Následuj nás:

Reklamy


Reklamy