Online Bible

- Reklamy -




१ इतिहास 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए। त्‍यहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे। यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यी छ जना नै दाऊदले हेब्रोनमा साँढे सात वर्ष राज्‍य गरेका बेलामा जन्‍मेका थिए। राजा भई यरूशलेममा उनले तेत्तीस वर्ष राज्‍य गरे

Viz kapitola kopírovat

पवित्र बाइबल

4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए। दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे। दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।

Viz kapitola kopírovat




१ इतिहास 3:4

Následuj nás:

Reklamy


Reklamy