१ इतिहास 29:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसबाहेक जस-जसकहाँ दामी-दामी रत्नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्मामा परमप्रभुको मन्दिरका भण्डारको निम्ति दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जोसँग अमूल्य रत्नहरू थिए, ती तिनीहरूले मन्दिरको भण्डारमा दिए, जसको जिम्मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए। Viz kapitolaपवित्र बाइबल8 मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए। Viz kapitola |