१ इतिहास 29:4 - नेपाली नयाँ संशोधित संस्करण4 अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्दिरका भित्ताहरू मोहोर्नलाई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4-5 मन्दिरका भित्ताहरू सिँगार्न र कारिगरहरूले बनाउनुपर्ने अरू सबै कुराहरूको लागि मैले एक सय टनभन्दा बढ्ता निखुर सुन र करिब दुई सय चालीस टन चाँदी दिएको छु। अब परमप्रभुलाई मुट्ठी खोलेर भेटी चढाउन अरूको-को राजी छन्?” Viz kapitolaपवित्र बाइबल4 मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अर्थात् भवनको भित्ताहरू मोहोर्न अर्थात् सिगार्नलाई तीन हजार टालेन्ट सुन (ओपीरको सुन) र सात हजार टालेन्ट खारिएको चाँदी, Viz kapitola |